बादल थापा र भरत डिसीको मत धर्तीको धुलो बजारमा सार्वजनिक (हेर्नुस् भिडियो सहित)

 

काठमाण्डौ :अहिले बजारमा एक पछि अर्को गीत संगीत कलाकारले ल्याउने क्रम बढी रहेकाे समयमा बिभिन्न विधामा आधारित गीत आउने र ल्याउने क्रम जारी छ।

 

हालै मात्र मत धर्तीको धुलो बोलको गीत सार्वजनिक भएकाे छ निकै उत्कृष्ट बनेर बजारमा आएको गीत दर्शक श्रोताले द्वारा राम्रो प्रतिक्रिया आइरहेको छ ।

उक्त गितमा स्वर बादल थापा र तारा श्रीस मगरकाे रहेको छ भनें शब्द सिर्जना भरत डिसीले गरेका छन् संगीत विशाल निरौलाले गरेका छन् अडियो मारुनी डिजिटल स्टुडियोले तयार पारेको छ।

चर्चित मोडल समारिका ढकाल र खिमराज मगर सुमन राणाकाे रोमाञ्चक अभिनय देख्न सकिन्छ भने निर्देशक तथा सम्पादन राजकुमार मगरले गरेका छन् हेर्नुस् भिडियो सहित।

 

 

सम्बन्धित समाचार