पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

काठमाडौं। बैतडीको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको जिलला प्रहरी कार्यालय बैतडीले जनकारी दिएकाे छ।

 

उक्त घटनामा मृतक अञ्जुका सासुआमा,देवर र सोही घरमा पाहुना बस्न आएकी छिमेकी पनि घाइते भएका छन् ।घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार