भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा बोइलर कुखुरा प्रहरीले बरामद

हरिकिशोर शर्मा

जिराभवानी : पर्साको ठोरी गाउँपालिकाबाट नेपाल प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको आवस्थामा भारतिय बोइलर कुखुरा बरामद गरेको छ।

नेपाल प्रहरी सुबर्णपुर चौकी ठोरीका-५ नेपाल प्रहरी कमान्डको नेतृत्वमा गएको नेपाल प्रहरीको गस्ति टोलिले ठोरी गाउँपालिका वडा न-५ बाघमुर्चा गाउँबाट ११ वटा बोइलर कुखुरा बरामद गरेको हो ।

बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सन्चारकर्मि साथै नेपाल प्रहरीको रोहबरमा नस्ट गरिएको नेपाल प्रहरी इन्चार्ज टैट पन्डितले जनकारी दिनु भयो ।

सम्बन्धित समाचार