ओमानमा गैर आबासीय नेपाली संघ ले मध्य पूर्वी क्षेत्र खाडी मुलुक का श्रमिक संग प्रतक्ष्य बहस कार्यक्रम गर्दै…

काशी जेटली (मस्कट)

 

न्युज २४ टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम बुलन्द आवाज । ओमान लगायत मध्यपूर्व मा रहेका श्रमिक हरु को, समस्या गुनासो हरु लाई नेपाल सरकार साम पुराउनु को निम्ति ।

 

गैर आवासीय नेपाली संघ का उपअध्यक्ष राजेन्द्र कुमार शर्म र

ओमान गैर आबासीय नेपाली संघ ओमान नेपाली सोसल क्लब को समवन्या मा

ओमान मा आमन्त्रित गरेको छ ।

 

 

यस कार्यक्रममा श्रमिक हरु आफै प्रत्यक्ष रूपमा सहभागी भएर

आफ्नो श्रम समझौता अनुसार

नपाएका सेवा सुविधा हरु

जस्तै खान बस्न तलब लगायत

अन्य सुविधा र कम्पनी मा भएका समस्या हरु

 

र श्रमिक हरु को हक हित का लागि , नेपाल सरकार ले ल्याएको

सामाजिक सुरक्षा कोष बारे जिज्ञासा हरु र साथै घरेलु कामदार हरु को समस्या लगायत विभिन्न समस्या

हरु लाई सहजीकरण गर्न को लागि र भावी समस्या का लागि प्रतक्ष्य मिडिया मार्फत ओमान का श्रमिक हरुले सरकार संग गुनासो गर्ने अवसर पाउने छन् ।

 

कार्यक्रम को अवधि मा प्रतक्ष्य जवाफदेहिता को रूपमा, ओमान का शर्मिक वर्ग हरुको पक्ष बाट

गैर आवासिय नेपाली संघ ओमान, नेपाली सोसल क्लब ओमान का अध्यक्ष विकल झा ज्यू र।

 

र मध्य पूर्व अर्थात् सम्पूर्ण खाडी मुलुक का नेपाली श्रमिक हरु को प्रतिनिधित्व गर्दै र खाडी मुलुक का श्रमिक हरु लाई निरन्तर सहयोग गर्दै आउनु भएका समाज सेवी तथा

 

गैर आवासिय नेपाली संघ का उपाध्यक्ष र अर्थात् आगामी गैर आवासिय नेपाली संघ एनआरएनए को चुनाव मा अध्यक्ष पद का प्रत्यासी दावेदारी (आर के शर्मा) राजेन्द्र कुमार शर्मा ज्यू र।

 

विभिन्न देश का श्रमिक हरु को समस्या हरुलाई नेपाल सरकार संग संवन्या गर्न को निम्ति गैआवासीय नेपाली संघ का उपाध्यक्ष डी वि क्षेत्री ज्यू ले जवादेहिता को लागि यस कार्यक्रम मा रहनु हुने छ ।

 

यस कार्यकम मा सहभागी हुन को लागि कुनै पनि शुल्क लाग्ने छैन।

यस कार्यक्रम को अवसर मा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरू लाई उपस्थिति भई दिनु हुन अनुरोध गर्दा छौं।

 

कार्यक्रम बुलन्द आवाज अर्थात् श्रमिक हरु को गुनासो : कार्यक्रम प्रस्तोता राजन नेपाल

 

कार्यक्रम हुने स्थान :

आर्ट अफ लिभिङ स्कूल गोब्रा,

 

समय : दिउँसो २ बजे

सम्पर्क नं: 97942159/98451839

सम्बन्धित समाचार