अशिम कुमार कटुवाल र कल्पना पराजुलीको आवाजमा बाटो छ भिरालो’ बजारमा हेर्नुहोस (भिडीयो सहित) 

काठमाण्डौ : लोकप्रिय लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको छ । अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर आवाजमा रहेकाे यस गीतलाई लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द अशिम कटुवालको रहेको छ ।

 

बिष्णु तामाङ्गको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा अनिल कट्वाल र अस्मिता रनपाल लगायत अन्य कलाकारहरुको सुन्दर अभिनय देख्न सकिन्छ ।

 

निरेन श्रेष्ठको निर्देशन, राम केसी को छायांकन र बिष्णु खड्काको सम्पादनमा तयार भएको भिडियोलाई अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

 

सम्बन्धित समाचार