मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रथम मलका कप फुटबल प्रतियोगिता हुँदै 

मलेसिया:मलेसियाकाे मलका राज्यमा मलका युनाइटेड फुटबल क्लबद्वारा प्रथम मलका कप २०२३-काे तयारी भब्य हूने देखिएको छ । उक्त कार्यक्रमको खेल तालीका समेत सार्बजनिक भैसकेको छ । आयोजक समितिले सार्बजनिक गरेको खेल तालीका अनुसार प्रतियोगितामा १७ वटा टिमले प्रतिस्पर्धा गर्ने छ।

मलेसियाका नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यमा प्रथम मलका कप फुटबल प्रतियोगिता २०२३ डिसेम्बर २४ र २५ हुँदै छ । कार्यक्रमलाई मलका राज्यको ज्यासिन रंगशालामा १२ बजे उत्घाटन हुने आयोजकले जनकारी दिइएको छ।

 

प्रतियोगितामा विजेताले ट्रफी सहित मलेसियन रिंगेट १० हजार ५१ पाउनेछन् भने उपविजेताले ट्रफी सहित ५ हजार ५१ मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

 

मलेसियामा रहेका विभिन्न संघ संस्थाका व्यवसाय बुद्धि जिवि पत्रकार समाजसेवी लगाएतकाे पनि उपस्थि रहने भएकाे छ ।

 

सम्बन्धित समाचार