मलेसियाकाे मलका राज्यमा खुल्ला पुरुष भलिबल प्रतियाेगिता तयारी हुँदै तिब्र , टिम दर्ता गर्ने समय……

 

मलेसिया : सयपत्री युवा क्लब मलेसियाले अाउदाे मिति २०२४ फेब्रुवरी ११ र १२ तरिखका दिन मलेसियाकाे मलाका राज्यकाे अालाेरगाजा स्थित तामान मेवामा मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाेलागी तयारी तिब्र थालेकाे छ ।

स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्य मुख्य उद्देश्यले २०२४ काे चाइनिज न्यु इएरकाे अवसर पारी मलेसिया ब्यापि खुल्ला पुरुष भिलबल प्रतियाेगिता गर्न लागिएकाेहाे ।

उक्त भलिबल प्रतियाेगितामा कम्तिमा १७ भन्दा बढी टिमहरूकाे सहभागिता रहने सयपत्री युवा क्लब मलेसियाका अध्यक्ष ग्याविन्द्र राइले हिराेनेपाल टिभि संगकाे कुराकानिमा बताउनु भएकाे छ । प्रतियाेगितालाइ भब्य र सभ्य तरिकाले सम्पन्नगर्ने याेजना सहित तयारी तिब्र थालिएकाे,अध्यक्ष राइले बताउनु भयाे ।

प्रतियाेगितामा प्रर्थम हुने टिमलाइ RM 6000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । भने

प्रतियाेगितामा दितियहुने टिमलाइ RM 4000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । र

प्रतियाेगितामा तृतियहुने टिमलाइ RM 2000/- र मेडल सहित सिल्ड प्रमाणपत्रले सम्मान गरिनेछ । साथै उत्कृस्ट खेलाडिकाेलागी बिसेस पुरस्कारकाे ब्यवस्था समेत गरीएकाे अायाेजक टिमले जानकारी गराएकाे छ ।

 

यस प्रतियाेगिताकाे खेललाइ प्रर्चलित निएम टि टि सिस्टममा खेलाइने र टिम दर्ता सुल्क RM 651/- मात्र रहेकाे छ । टिम दर्ताकाे समय भने २०२४ फेब्रुवरी ११ तारिख १२ः०० बजे सम्म रहनेछ । मलाका भन्दा बाहिरका टिमहरूलाइ खान बस्नकाे समेत ब्यवस्था गरिएकाे अायाेजक टिमले जनाएकाे छ

 

सयपत्री युवा क्लब मलेसियाले अायाेजना गरेकाे प्रतियाेगितालाइ भन्डारी रेस्टुरेन्ट तामान मेवा र IME BANK MELAKA ले स्पाेन्सर गरेका छन ।

 

टिम दर्ताकाेलागि सम्पर्क

जिवन मगर 0149720180

सन्ताेश क्षेत्री 0146218984

तमुपुन मगर 0165401890

दिपेन लमा 01131801788

सम्बन्धित समाचार