काठमाडौं ।चर्चित गायक हिमाल सागरको ‘पहिलो गीत ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ ।
 ‘पहिलो गीत ‘को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ  ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका  मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन्  दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा पवन सुश्लिंगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ भिडियोलाई ‘द प्रीमियर प्रोडक्सन’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
रोहित अधिकारी र सुरक्षा इटानी अभिनित ‘पहिलो गीत ‘ सार्वजनिक (भिडियो )
 
			

 
				
					

 
                             
                             
                             
                            
प्रतिक्रया दिनुहोस्