बाजुरामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

वायु प्रधुशन
nepalijanatakhaba

धनगढी — बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

 

बाप्र ०३००१ ज ०३३८ नम्बरको जिप २५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये दुबै जना हिमाली गाउँपालिका–५, सुन्नीबाडाका ७५ वर्षीय बाजा रोकाया र ७५ वर्षकै निजोरा रोकाया रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोराले जानकारी दिए।

 

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

nepalijanatakhabar

समबन्धित समाचार