मलेसियाका लागि डिल्लीराज पौडेललाई राजदूत मा नियुक्त

मलेसिया। नेपाली राजदूतावास मलेसियाका लागि डिल्लीराज पौडेल लाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राजदूत मा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा (२८२) को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालय का प्रवक्ता सागर आचार्य द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् बिज्ञप्तिमा

 

 

सम्बन्धित समाचार