छिपहरमाई गापा वडा-३ का वडाध्यक्ष दिपेन्द्र सिंहद्वारा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर अनुगमन

वायु प्रधुशन
nepalijanatakhaba

 

राजन कुमार बानिया

पर्सा

पर्साको छिपहरमाई गाउँपालिकाकाको वडा नं ३ वडाअध्यक्ष दिपेन्द्र सिंहले अाज अाफ्नो वडा जयमंगलापुरमा रहेको स्वास्थ्य चौकी र बर्थिग सेन्टर अनुगमन गरेका छन।

वडामा रहेको स्वास्थ्य चौकी र बर्थिंग सेन्टरको निरिक्षण गर्दै स्वास्थ्य संस्थाको बारे जानकारी लिनु भएको थियो।

वडाअध्यक्ष सिंहले बर्थिंग सेन्टरको अवस्थाको बारेमा लिदै भने हाम्रो गाउँ घरका महिला हरुलाई भारत तथा बिरगंज लगायत प्राईभेट स्वास्थ्य संस्थाहरु बच्चा डिलेभरी गराउन नजान परोस मंहगो खर्च गर्न नपरोस भन्दै अाफ्नै स्वास्थ्य चौकीमा दक्ष अनमी हरुलाई राखेर २४ घन्टा सेवा दिनमा अाफु कसर बाकी नराखन समेत बताए ।

स्वास्थ्यकर्मी हरुको समस्या बारे जननकारी लिनु भएको हो। स्वास्थ्यकर्मी चौकीमा रात्री सेवाको लागि छिटै नै गार्डको ब्यवस्थापन गरिने बताए ।

 

nepalijanatakhabar

समबन्धित समाचार