सुनुवार सेवा समाज शाखा कतारको छैटौं अधिबेशन सम्पन्न नेतृत्वमा शुभराज सुनुवार….


दोहा कतार – सुनुवार सेवा समाज शाखा कतारले आफ्नो छैटौं अधिबेशन शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ ।

दोहाको सनैया स्थित प्लाजामलको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा सस्थाको अध्यक्ष नीर बहादुर सुनुवारको सभापतित्व, जनजाति महासङ्घ कतारका अध्यक्ष दुर्गा प्रसाद पाङ्मी (DN) मगरको प्रमुख आतिथ्यता र बिशिस्ट अतिथिहरुको साथै कतारमा स्थापित विभिन्न संघ सस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाको प्रमुख तथा प्रतिनिधि, मातृ सस्थाको प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिप प्रज्ज्वलको साथै ब्यानर अनावरण गरि औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा सस्थाको कोषाध्यक्ष गंगा बहादुर सुनुवारको स्वागत मन्तव्य सङ्गै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नवनिर्वाचित प्रथम उपाध्यक्ष कृष्ण पन्थी, समाजसेवी सागर नेपाल, तमु गुरुङ समाजकी अध्यक्ष टौमाया गुरुङ, नेपाली महिला समाज कतारकी सह-कोषाध्यक्ष मेनुका खतिवडा, कवि तिर्थ संगम राइ, रामेछाप सेवा समाज कतारको अध्यक्ष एन.बि घिसिङ लगायत थुप्रै वक्ताहरुले आ-आफ्नो भनाई सङ्गै सस्थाले समाजमा गरेको उदाहरणीय कामहरुको खुलेर प्रशंसा गर्दै नयाँ बन्ने कार्यसमितिलाई अझै राम्रो काम गर्न सुझाव सहित सफल कार्यकालको अग्रिम शुभकामना दिएका थिए ।

कार्यक्रमको मध्यतिर सस्थालाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सस्थाको सल्लाहकार तेज बहादुर सुनुवारलाई फेटा र दोसल्ला ओढाएर  सामुयल सुनुवार र किराया शाखा कतारको पुर्ब अध्यक्ष अमृत राई, एनसीसी कतारको २०१९-२३ कार्यकालको प्रथम उपाध्यक्ष जैबी चाम्लिङ राईलाई किराँत परम्परा अनुसार फेटा लगाएर सम्मान गरिएको थियो भने मिडिया तथा पत्रकारहरु तिलु शर्मा पौडेल, सन्तोष केसी, दर्शन सुनार, प्रकाश दर्नाल”शितल”, न्यु न्युज नेपालको संचालक बिरेन मादेनलाई प्रशंसा पत्र र कलाकारहरुलाई प्रशंसा तथा कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथी मगरले सुनुवार समाज कतार ले कतारमा सुनुवारहरु सङ्ख्यामा थोरै भए पनि समाजमा सब भन्दा उच्च तहमा आफु र आफ्नो सस्कृति र पचिचान लाइ राख्न सकेकोमा सस्थाको प्रसंसा गर्दै फुटेर टुटेर भन्दा सबै एक भइ जुटेर मात्र सहि गन्तब्यमा पुग्न सकिने बताउदै अब सक्दो चाडो ३ किरातीलाई पुनः एकै ठाउमा ल्याउन पहल गर्ने कुरा व्यक्त गरेका छन ।त्यस्तै नेपालमा अधिबक्ता भगवति पाण्डेले एक अन्वार्तामा मगर तामाङ समुदाय माथि आच आउने अभिव्यक्ति दिएको कारणबाट उब्जिएको अन्दोलन माथि प्रसासनलेन गरेको चरम र बर्बर यातनाको घोर निन्दा र भर्सना गर्दै भर्खरै सम्पन्न एनआरएन कतारको चुनाबी गतिबिधिमा महासंघलाई नै दुइ फ्याक पार्ने गरि देखिएको अथवा देखाइएको गतिबिधिमा कस्को हात छ ? किन र के का लागि यस्तो गरिएको थियो ? भन्ने प्रश्नको जवाफ खोजेरै छोड्ने प्रतिबद्धता जाहेर गरेका छन ।

त्यस्तै एनसीसी कतारको प्रथम उपाध्यक्ष पन्थीले आगामी दिनमा कतारमा बढ्दो बिकृती बिसङ्गतिलाई सुधार गर्न पहल गर्ने स्वच्छ, पारदर्शीताको साथै निष्पक्ष ढङ्गबाट एउटा राम्रो समाज निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको र सोही अनुसार काम गर्ने बताएका छन ।

बोल्ने क्रममै समाजसेवी सागर नेपालले कतारमा हुने विभिन्न नकारात्मक कार्यहरूको खण्डन गर्दै अबको समाज निर्माणमा युवाहरु अघि आउनु पर्ने र त्यस्ता नकारात्मक कार्यमा कसैले उक्साएको भरमा त्यसैको पछी नलाग्न यहाँ रहेका सबै युवाहरुलाई सजक गराउनु पर्ने बताएका छन ।

अधिबेशनको औपचारिक कार्यक्रमलाई सभापति नीर बहादुर सुनुवारले निमन्त्रणा स्वीकार गरि उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै समापन गरे पश्चातको बन्दसत्र कार्यक्रमबाट शुभराज सुनुवारको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएका छन । जस अन्तर्गत:-

अध्यक्ष :- शुभराज सुनुवार
प्रथम उपाध्यक्ष :- कमल बिक्रम सुनुवार
द्धितिय उपाध्यक्ष :- सोनि कुमारी सुनुवार
महासचिव :- गंगा बहादुर सुनुवार
सचीव :- दिनेश सुनुवार
कोषाध्यक्ष :- सोचन सुनुवार
सह-कोषाध्यक्ष :- सन्त मुखिया सुनुवार र सदस्यहरु मेनुका सुनुवार, बुद्ध बहादुर मुखिया सुनुवार, कृष्ण बहादुर सुनुवार, शिशिर सुनुवार, माया सुनुवार, दिया सुनुवार रहेका छन ।

कार्यक्रमलाई आकर्षक बनाउन कलाकारहरुले सुनुवार मौलिक झाकी, बालकलाकार आराजु राई, लक्ष्मी सुनुवार, सुमि कुमाल, युगल नृत्य बिरेन मादेन/आशा राई, निरु श्रेष्ठ र गायक अमृत लिम्बुले आ-आफ्नो नृत्य तथा गायन प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण सस्थाको महासचिव शुभराज सुनुवारले गरेका थिए ।

र बन्द्र सत्रको अन्तमा नीर बहादुर सुनुवारको अध्यक्षमा आर्थिक प्रतिबेदन, शाखाको बिनियम पास पछि निर्वाचन सयोजक एकराज राईले निर्वचित पदाधिकारीलाई प्रमाण बितरण गरेका थिए भने
सुनुवार सेवा समाज सघिय समिती केन्द्रका प्रतिनिधि साम सुनुवारले निर्वचित कार्यसमिती लाई नेपाली र आफ्नो मातृभाषामा सपथ ग्रहण गराएका थिए ।

 

 

 


प्रकाशित मिति : २०८० श्रावण २०, शनिबार १२:४० गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos