राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारले गर्यो प्रमुख सल्लाहकार क्षेत्रीको भब्य बिदाई…….


दोहा कतार – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान शाखा कतारले सस्थाको पुर्ब अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार शक्ति क्षेत्रीलाई शुक्रबार साझ एउटा भब्य कार्यक्रम आयोजना गरि बिदाइ गरेको छ ।

सनैयाको अलअत्तिया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सस्थाका अध्यक्ष शिबराम ढकालको सभापतित्व, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता, प्रतिष्ठान शाखाको सस्थपक अध्यक्ष कृष्ण बराल, प्रवासी नेपाली मंच कतारका अध्यक्ष तथा प्रतिष्ठान शाखाको प्रमुख संरक्षक प्रभात त्रिपाठी, अन्तरास्ट्रिय कलाकार मंचका अध्यक्ष भबिन तामाङ, नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेल,प्रतिष्ठानकि सल्लाहकार तथा महिला उपाध्यक्ष तथा एनआरएनए एनसीसी कतारकी नबनिर्वाचित महिला उपाध्यक्ष नानू घले, एनआरएनए एनसीसी कतारकै निवर्तमान सास्कृतिक संयोजक सामुयल सुनुवार (साम) को बिशेष आतिथ्यता साथै दोहामा स्थापित विभिन्न विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत प्रतिष्ठानको पदाधिकारी सदस्य र उल्लेखनीय कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

दिप प्रज्ज्वलन, राष्ट्रिय गान पश्चात सस्थाका प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य सङ्गै सुरु भएको उक्त बिदाइ कार्यक्रममा प्रतिष्ठान शाखाले वैदेशिक रोजगारीको सिलसिलामा बिगत १८ वर्षदेखिको कतार बसाइलाई बिट मार्दै स्वदेश फर्किन लागेका क्षेत्रीलाई प्रतिष्ठान यहा सम्म आइपुग्दा उनको प्रतिष्ठान प्रतीको साथ सहयोग र विभिन्न कालखण्डमा गरेको योगदानलाई सम्झिदै सम्मान पत्रको साथै दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सोही कार्यक्रममा बोल्दै गर्दा प्रमुख संरक्षक त्रिपाठीले लामो समयदेखि सहकार्य गर्दै विभिन्न परिस्थितिहरु सङ्ग जुध्दै यहाँ सम्म आइपुग्दा सङ्गै गरेको हरेक कामहरुलाई सम्झिदै आफ्नो नजिकको साथीलाई यसरी बिदाई गर्दै गर्दा स्वदेश फर्किन हुँदा खुशी र छुट्नु परेकोमा दु:ख व्यक्त गरे । त्रिपाठीले क्षेत्री नेपाल गए पनि एक आपसमा सम्पर्क भइरहने र दुरीले टाढा भए पनि मन सधैं सङ्गै रहने बताउदै नेपाल बसाइको आगामी दिनहरुमा उन्नति प्रगति भएको देख्न पाइयोस् भन्दै हिजै रहेको उनको यात्रा सफलताको शुभकामना पनि दिएका थिए भने प्रवासी नेपाली मंचको तर्फबाट सम्मान पत्र दिएर सम्मान पनि गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको अध्यक्ष रमेश भट्ट, नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेल, एनआरएनए एनसीसी कतारकी महिला उपाध्यक्ष नानू घले,एनसीसी कतारको निवर्तमान सास्कृतिक संयोजक सामुयल सुनुवार (साम) ले आ-आफ्नो भनाइ मार्फत क्षेत्रीलाई नेपाल बसाइ र अब आउने दिनहरु फलदायी रहोस् भन्दै उन्नति प्रगतिको शुभकामना दिएका थिए ।

राम्रो सर्जक सम्म रहेका क्षेत्रीले आफू नेपाल जाँदै गर्दा प्रतिष्ठानले गरेको सम्मान पुर्बक बिदाई पर्ती आभार व्यक्त गर्दै जहाँ रहे पनि आफुले प्रतिष्ठानलाई गर्न सक्ने सबैखाले साथ सपोर्ट सहयोग सधैं गरिरहने बताउदै कतार बसाइ अबधिभर आफुले भोगेको तिता मिठा अबस्थाहरु सम्झिदै भाबुक भएका थिए। कलाकार बन्न सजिलो नहुने भए पनि सानै देखि गितसङ्गीतलाई माया गरेर कलम चलाउने गरेका क्षेत्रीले कविता लेखन बाट माथी उठेर केही गितहरुमा आफुले शब्द भर्ने अबसर पाएको बताए भने कतारमा रहेर गितसङ्गीतमा रुचि राख्ने नयाँ कलाकार साथिहरुलाई प्रतिष्ठानमा आबद्ध भएर अघि बढ्न सुझाव समेत दिएका छन ।

अन्तमा सस्थाको अध्यक्ष तथा कार्यक्रमको सभापति शिबराम ढकालले लामो सहकार्य र क्षेत्रीकै कारण आफू प्रतिष्ठानको यो ठाँउ उभिन सकेको र सस्था स्थापना कालदेखि नै निरन्तर साथ सपोर्टमा कुनै कमि नराखेको मा क्षेत्री लगायत अग्रजहरु सबैलाई धन्यवाद दिएका थिए । उनले क्षेत्री आफ्नो वैदेशिक बसाइलाई बिट मारेर जान लागेको भए पनि प्रतिष्ठानले साथ सपोर्टको सधै अपेक्षा राख्ने बताए भने कार्यक्रमको सहजीकरण सस्थाका कार्यबाहक सचीव कृष्ण दर्लामीले गरेका थिए ।

 

 


प्रकाशित मिति : २०८० श्रावण २७, शनिबार १२:०८ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos