पशुपतिनाथ मन्दिरमा बाँदरबाट आशीर्वाद लिनेहरुको भीड : के पिंजडामा थुनिएको बाँदर पवन अर्थात् देवता नै हुन् त ? हेर्नुस् भिडियोमा 

 

सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा पशुपतिनाथ मन्दिर छेउमा रहेको सानो कुटीमा बाँदरबाट मानिसहरुले आशीर्वाद लिइरहेको देखिन्छ ।

 

 

फलामको पिंजडामा थुनिएको बाँदरलाई त्यसको हेरचाह गर्नेले ‘पवन’ नाम दिएका छन् । त्यहाँ जाने सर्वसाधारणले ‘पवन’को ‘आशीर्वाद’ लिइरहेका छन् । बाँदरलाई पवन अर्थात् देवताको रुपमा लिइरहेका छन् ।

बाकी हेर्नुस् भिडियोमा :

 

https://youtu.be/z_Br4sYjrps

 

 

सम्बन्धित समाचार