विप्लवको चेतावनी एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ

३ बर्ष अगाडी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा...[...]

कुनै सँग पनि गठबन्धन गरिदैन एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

३ बर्ष अगाडी

भक्तपुर, १६ चैत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ...[...]

गाउँमा एम्बुलेन्स छैन, डाँडामा ६७ लाखको उभियो भ्यु टावर

३ बर्ष अगाडी

नारायण शर्मा पूर्वी नवलपरासी — भ्यु टावरसम्म पुग्ने पक्की सडक छैन । मान्छे पुग्नै सकस हुने स्थानमा भ्यु टावर निर्माण...[...]

प्रधानमन्त्री देउवाकोे जोड पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा

३ बर्ष अगाडी

काठमाडौँ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक...[...]

बसाइँसराइले यसरी रित्तिदै छ गाउँघरः झाडी भए आङ्गन र पिँढी

३ बर्ष अगाडी

धु्रबसागर शर्मा, गलेश्वर, १५ चैत ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र...[...]

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको भयो मृत्यु

३ बर्ष अगाडी

१५ चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार स्थानीय तिनट्टे...[...]

नीतिगत क्षेत्रीय बहस सुरु पर्वतीय समस्याको दिगो समाधानका लागि

३ बर्ष अगाडी

काठमाडौँ, पर्वतीय क्षेत्रको समस्याको दिगो समाधानका लागि उपयुक्त उपायको खोजी गर्ने उद्देश्यले आजदेखि काठमाडौँमा दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहस...[...]

प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

३ बर्ष अगाडी

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले अधिवेशन अन्त्य गरेका हुन्...[...]

एमाले अध्यक्ष ओलीको दावी स्थानीय निर्वाचनमा एमालेले अत्याधिक बिजय हासिल गर्छ भन्दै……

३ बर्ष अगाडी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गर्नुभएको...[...]

समाजसेवी रेग्मीको लोकनाथ उपाध्याय १०१ वर्षको उमेरमा निधन

३ बर्ष अगाडी

समाजसेवी तथा ज्येष्ठ नागरिक लोकनाथ उपाध्याय रेग्मीको १०१ वर्षको उमेरमा आज निधन भएको छ । ज्येष्ठ नागरिक रेग्मी सामुदायिक रेडियो...[...]