अदालतको आदेशले दियो सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न

२ बर्ष अगाडी

काठमाडौं। नक्कलि प्रमाणपत्र प्रकरणका अभियुक्त नेपाली कांग्रेसका सांसद सांसद सुनिल शर्मालाई थुनामुक्त गर्नको लागि अदालतले आदेश दिएको छ। शैक्षिक प्रमाण...[...]

सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा

२ बर्ष अगाडी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ ।  ...[...]

नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

२ बर्ष अगाडी

नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमवार चार वर्ष अगाडि शिलान्यास...[...]

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ: न्यायाधीश सिन्हा

२ बर्ष अगाडी

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ ।   सोमबार डा. रत्नबहादुर...[...]

सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

२ बर्ष अगाडी

  प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ ।     सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय...[...]

शुक्रबार नेपाल आउँदै अमेरिकी सहायक विदेश मन्त्री लु

२ बर्ष अगाडी

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक...[...]

प्रधानमन्त्री प्रचण्ड लाई पत्नी शोक सीता दाहालको निधन

२ बर्ष अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको...[...]

सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश

२ बर्ष अगाडी

  काठमाडौं,  । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।   मंगलबार...[...]

अवरोध संसदको खुलाउने विषयमा आज पनि तीन शीर्ष नेताहरु छलफलमा 

२ बर्ष अगाडी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष...[...]

आज शुक्रबारको बैठकमा पनि एमालेको अवरोध राष्ट्रिय सभाको

२ बर्ष अगाडी

काठमाडौं नेकपा एमालेले राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि अवरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद...[...]