२४औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई NRNA मलेसियाद्वारा सम्मान
मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् मलेसियाले...[...]

