तिनकुनेमा बिजुलीको पोलमा आगलागी हुँदा…

१९ पुस, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

 

दमकल प्रयोग गरी आगो निभाइएको छ ।

 

बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ । अनलाईन खबर बाट

सम्बन्धित समाचार