आफ्नै श्रीमतीले गरे चितवनमा अचानोले हानेर श्रीमानको हत्या

 

चितवनमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । अचानोले हानेर भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर बस्ने २५ वर्षिया बिनामाया बि.क ले ५६ वर्षिय श्रीमान् टिकाराम बि.क को हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हिजो साउन २३ गते विहान घरायसी झगडाको क्रममा श्रीमतीले टाउकोमा प्रहार गर्दा टिकारामको ज्यान गएको हो । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ।

सम्बन्धित समाचार