मन्दिरको दर्शन गरौ! यस्तो मन्दिर जहाँ थुप्रै जिल्लावाट आउछन,फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

तनहुँ ।

अभिभावकको मन दुख्ने गर्दछ ।बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् ।

नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवम् सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए ।

यो पनि पढौ:

प्रिति आलेको बबाल गित “फरिया २” बजारमा(हेरौ भिडियो सहित)

सुमन ढकाल,काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

त्यस्तै, नेपाली चर्चित गायिका हुन् प्रिती अाले र त्यस्तै चर्चित गायक कलाकार हुन् रामजी खाड। हालै यी दुइ जाेडीले तीजकाे गीत तिजकाे फरिया २ , बजारमा ल्याएका छन् र उक्त गीतमा भने दर्शकहरुले निकै रुचाएका

सम्बन्धित समाचार