यस्तो देखियो पशुपतिमा तीजको रमझम (फोटो फिचर)

 

काठमाडौँ – हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।

श्रीमानकाे दीर्घायूकाे कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलाे समेत गर्ने गर्छन ।


सम्बन्धित समाचार