पिडित भनौंदाहरुलाई पनि व्यस्थित गरि कारवाहि गर्ने कुनै कानुनको धारा होला नी : शिव परियार

सुगम संगीतका लोकप्रिय गायक शिव परियारले पछिल्लो समय मा भइरहेको घटना बारे सामजिक सञ्जालमा लेख्दै आफ्नो धारण व्यक्त गरेका छन् उनि लेख्छन्

सम्माननिय नेपाल सरकार | यो पेशेवर पिडित भनौंदाहरुलाई पनि व्यस्थित गरि कारवाहि गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउँने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारिहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो |

कृपयाअ अनुसन्धान होस | होईन भने बलात्कारि आरोपको प्रधान मन्त्री, बलात्कारि आरोपको मेयर, बलात्कारि आरोपको कलाकार, बलात्कारि आरोपको संस्कृत बिद, बलात्कारि आरोपको बैग्यानिक, बलात्कारि आरोपको किसान, बलात्कारि आरोपको शिक्षाबिद, बलात्कारि आरोपको सामाज सेवि, भएको देश नेपाल हो भनेर बिश्व मान चित्रमा दर्ज हुन बेर लाग्ने छैन |

यि बलात्कारि गिरोहको पर्दाफास र सन्निकट हुन जरुरि देख्दछु मैले | कृपया यति बेला सबै बर्ग , सम्प्रदाय !जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु |

– माझ्याक्ने शिव परियार

 

सम्बन्धित समाचार