जसपा युवा नेता शिव कुमार साहद्वारा काठमाडौंमा उपचाररत दुई जनालाई आर्थिक सहयोग

पर्सा
जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार सहले काठमाडौं पुगि दुई जनालाई आर्थिक सहयोग गरेका हुन ।

पर्सा जिल्लाको पोखरिया नगरपालिका-१० बर्वा निवासी किड्नी पीडित उमेश कुर्मीलाई रु.१३,०००/- र नहुदरमाई नगरपालिका-५ भौराटार निवासी घाइते सम्भु महतोलाई रु.१०,०००/- काठमाडौं स्थिति टिचिङ्ग हसपिटल र नेसनल ट्रमा सेन्टर पुगि नगद रकम हस्तान्तरण गरेका छन ।

स्वास्थ्य अवस्था बुझ्न गएको थिए आर्थिक अवस्था कमजोर भएको कारण आफनो स्तरबाट सहयोग गरेको र सरोकारवाला एवं प्रदेश सरकारबाट थप सहयोग गर्न समन्वय गर्ने साहले बताए । असपताल प्रशासन संग सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ साथै निजहरूको सिघ्र स्वास्थ्य लाभको लागि भगवान पशुपतिनाथ संग कामना गर्नुभएको छ ।

 

सम्बन्धित समाचार