जगरनाथपुरमा घरदैलो, शिक्षा र स्वास्थ्य विकासको आधार:प्रदेशसभा सदस्य उम्मेदवार,बिरेन्द्र यादव

पर्सा
मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी बिरेन्द्र प्रसाद यादवले दिएका छन।
पर्साको क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका यादव अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन।

स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ क, का प्रदेश सभा सदस्यका उम्मेदवार बिरेन्द्र प्रसाद यादवले घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएका छन् । यादवले आज जगरनाथपुरमा आज घरदैलो कार्यक्रम गरेका छन। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

 

सम्बन्धित समाचार