प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार बिरेन्द्र प्र.यादव जनताको घर घरमा 

राजन कुमार बानिया

पर्सा

मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी बिरेन्द्र प्रसाद यादवले दिएका छन।

पर्साको क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका यादव अहिले चुनावी

अभियानमा मतदाताको घरघरमा पुगेर अाफ्नो पक्ष चुनाव चिन लालटेन छापमा भोट दिन अाग्रह गरेका छन।

स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ क, का प्रदेश सभा सदस्यका उम्मेदवार यादवले जगरनाथपुर गाउँपालिका को जन्कीटोला,पाडेपुर,बिसुनपुर्वा मा घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएपछी जनता हरु मा स्वतन्त्र उमेदवार यादव लाई भोट दिन जनलहर बढेको छ।

स्वतन्त्र उमेदवार यादव मधेश अन्दोलन मा सक्रियता देखार मधेश मा लोकप्रिय बनेका ले ईमान्दा र कर्मट, शिक्षित छवि भएका युवा नेता लाई जिताउन अातुर बनेका छन। जगरनाथपुरमा आज घरदैलो कार्यक्रम गरेका छन।

कार्यक्रममा कृष्ण मोहन यादव, महेश यादव,दिनेश यादव, हिरा यादव लगाएत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको धर्मेन्द्र यादवले जनाएका छन।

सम्बन्धित समाचार