यसरी मनाए कुकुर तिहार प्रहरीका तालिमप्राप्त कुकुरले (फोटोफिचर)

काठमाडौं, कात्तिक ७ । यमपञ्चकको तेस्रो दिन नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष पुजा गरेर कुकुर तिहार मनाएको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको पुजा गरेको हो ।

 

हिन्दु परम्पराअनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको वाहन कुकुरको पुजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पुजा गर्ने प्रचलन रहेको छ। प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले पाल्दै आएको छ ।

सम्बन्धित समाचार