ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित!

 

ताप्लेजुङ – ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्। भट्टराईले २०८ मतान्तरसहित प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गरेका हुन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

https://youtu.be/b5w-fn_2ZCw

 

सम्बन्धित समाचार