नेपाल मगर संघ शाखा कतारको १५औं अधिबेशन सम्पन्न नेतृत्वमा रेशम आले मगर ….


दोहा कतार / नेपाल मगर संघ शाखा कतारको १५ औं राष्ट्रिय अधिबेशन तथा २३ औं वार्षिकोत्सब ३० जुन शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ ।

कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा नेपाल मगर संघ शाखा कतारको अध्यक्ष बिबेक पुलामी मगरको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष डि.एन (दुर्गा प्रसाद)पाङ्गमी मगरको प्रमुख आथित्यता र विभिन्न संघसस्थाहरुको प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाको प्रमुख तथा प्रतिनिधि लगायत केही उच्च पदस्थ ब्याक्तित्वहरु आतिथ्यता र सस्थाकै विभिन्न इकाई कमिटी प्रमुखहरूको बिशेष उपस्थिति रहेको थियो ।

सस्थाले बिधिवतरुपमा दिप प्रज्ज्वलन गरि केक काटेर सुरु भएको कार्यक्रममा नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा मगर र नेपाल मगर संघको सस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको फोटो सम्झना स्वरुप राखेर सम्मान गर्दै २३औं वार्षिकोत्सब मनाएको थियो भने सोही दिन नयाँ कार्यसमितिको लागि १५ औं अधिबेशन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

यस्तै अधिबेशनबाट अध्यक्षमा रेशम आले मगर,प्रथम उपाध्यक्ष देबी कुमारी मगर, द्धितिय उपाध्यक्ष कुमार राहादी मगर, महिला उपाध्यक्ष भद्रीमाया (बिना) मगर, महासचिव समीर थापा मगर, सचीव सोमबहादुर थापा मगर सहित २४ जना कार्यसमिति सदस्यहरु निर्विरोध चयन भएका छन ।

सस्थाको कार्यबाहक महासचिव समीर थापा मगरले सहजीकरण गरेका कार्यक्रममा द्धितिय उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य राख्नु भएको थियो साथै अन्य थुप्रै संघसस्थाको प्रमुख तथा प्रतिनिधिहरुले सस्थाको उच्च प्रशंसा गर्दै नंया निर्वाचित हुने पदाधिकारीहरुलाई सफल कार्यकालको अग्रिम शुभकामना समेत दिएको थिए भने सस्थाको कलाकारहरुले सास्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए साथै मगरहरुको संस्कार अनुसार सभापति, प्रमुख अतिथि, सांस्कृतिक वाङ (राजा) प्रमुख सल्लाहकार र एनआरएन ए एनसिसी कतारका प्रथम उपाध्यक्ष जैबी राईलाई फेटाद्धारा सम्मान गरिएको थियो ।

सोही क्रममा प्रमुख अथिती डि.एन मगरले सस्थाको २३औं वार्षिकोत्सबको शुभकामना दिदै आदिवासी जनजाती भित्र पर्ने धेरै समुदायहरु मध्ये कला सस्कृती, रितिरिवाज र आफ्नो छुट्टै भाषा पहिचान भएको एउटा बिशेष समुदाय रुपमा परिचित भएको बताउदै सभ्य समाज निर्माणको लागि सबै मिलेर अघि बढ्न र आफू पनि साथ दिन तयर रहेको भन्दै यस अघि सस्थाले समाजमा गरेको केही उदाहरणीय कामहरुमा खुशी व्यक्त गर्नु भएको थियो भने अब बन्ने नयाँ नेतृत्वले यसको निरन्तरता कायम राख्दै अझै धेरै राम्रो कामहरु गर्नेछ भन्नेमा आफू ढुक्क रहेको पनि बताउनु भएको थियो ।

अन्तमा सस्थाको अध्यक्ष तथा कार्यक्रमको सभापति बिबेक पुलामी मगरले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिदै अब आउने नेतृत्व ले सस्थाको हकहितको लागी डटेर काम गर्नेछ भन्ने बिश्वास राख्दै आफुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता गर्दै औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो ।

 

  • नव निर्वाचित १५ औँ कार्यसमती सदस्यहरू:-
    १, अध्यक्ष-रेशम आले मगर (गोर्खा )
    २, प्रथम उपाध्यक्ष-देबी कुमारी मगर ( मोरङ्ग)
    ३, द्वितिृय उपाध्यक्ष-कुमार राहादी मगर (गुल्मी)
    ४, महिला उपाध्यक्ष-भद्रीमाया (बिना) मगर (सुनसरी)
    ५, महासचिव-समिर थापा मगर (तनहुँ )
    ६, सचिब-सोम ब. थापा मगर (तनहुँ )
    ७, संगठन सचिब-दिपक एक्चाई मगर ( मोरङ्ग )
    ८, कोषाध्यक्ष-पाण्डप थापा मगर (धादिङ)
    ९, सह-कोषाध्यक्ष-भक्त ढेगा मगर (नवलपुर)
    १०, कला तथा साँस्कृतिक बिभाग संयोजक- ओम बा. थापा मगर (तनहुँ)
    ११, भाषा लिपि तथा साहित्य बिभाग संयोजक – तुषार पुन मगर (रोल्पा)
    १२, सदस्य- दुर्गा थापा मगर (रूपन्देही)
    १३, सदस्य- सानु पुलामी मगर (मोरङ्ग)
    १४, सदस्य-महादेव थापा मगर (चितवन)
    १५, सदस्य- लक्ष्मी (रबिना) मगर (इलाम)
    १६, सदस्य- चेत ब. बलम्पाकी मगर (सिन्धुली)
    १७, सदस्य- पवन थापा मगर (लम्जुङ)
    १८, सदस्य- बिनोद राना मगर (सिन्धुली)
    १९, सदस्य-दिलुमाया राना मगर (तनहुँ)
    २०, सदस्य-पूर्ण राना मगर (सल्यान)
    २१, सदस्य- जितु मगर (मोरङ्ग)
    २२, सदस्य-पदम आले मगर (तनहुँ)
    २३, सदस्य-मनु गाहा मगर (चितवन)
    २४, सदस्य-धनप्रसाद राना मगर (तनहुँ) रहेका छन ।

सस्था “सम्पूर्ण मगरहरुको एकता आजको आवस्यकता” भन्ने मुल नारा सहित नेपालमा २०४५ र कतारमा सन २००० / बि.स २०५७ मा स्थापना भएको हो ।

 

 


प्रकाशित मिति : २०८० असार १६, शनिबार १०:२३ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos