फेरी बढ्यो ग्यास र पेट्रोलियम पदार्थको भाउ : हेर्नुस् मूल्य सुची सहित !

३ बर्ष अगाडी

काठ्माण्डौ : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै...[...]

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ

३ बर्ष अगाडी

कर्णाली, कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा...[...]

९० किलो गाँजासहित एकजना भारतीय नागरिक परे पक्राउ

३ बर्ष अगाडी

मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी...[...]

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्दै

३ बर्ष अगाडी

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...[...]

विप्लवको चेतावनी एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ

३ बर्ष अगाडी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा...[...]

कुनै सँग पनि गठबन्धन गरिदैन एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

३ बर्ष अगाडी

भक्तपुर, १६ चैत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ...[...]

गाउँमा एम्बुलेन्स छैन, डाँडामा ६७ लाखको उभियो भ्यु टावर

३ बर्ष अगाडी

नारायण शर्मा पूर्वी नवलपरासी — भ्यु टावरसम्म पुग्ने पक्की सडक छैन । मान्छे पुग्नै सकस हुने स्थानमा भ्यु टावर निर्माण...[...]

प्रधानमन्त्री देउवाकोे जोड पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा

३ बर्ष अगाडी

काठमाडौँ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक...[...]

बसाइँसराइले यसरी रित्तिदै छ गाउँघरः झाडी भए आङ्गन र पिँढी

३ बर्ष अगाडी

धु्रबसागर शर्मा, गलेश्वर, १५ चैत ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र...[...]