काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् ।
केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ ।
केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको हो ।
प्रतिक्रिया दिनुहोस्