काठमाडौं, वैशाख ३० । शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको हो। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

३ दि अगाडी
दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले विश्व साइकल यात्री “निरञ्जन अर्याल” लाई सम्मान गरेको छ । निरञ्जन जलवायु...[...]
३ दि अगाडी
काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको गएराति साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गम्भीर स्वास्थ्य समस्या देखिएपछि केही...[...]
४ दि अगाडी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज काठमाडौँ–८, जयबागेश्वरीमा निर्माण गरिएको नयाँ ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् ।...[...]
६ दि अगाडी
विराटनगर — धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको तथा प्राकृतिक रूपमा आफैं उम्रिएको गाँजाको बोट प्रहरीले फडानी गरी...[...]
प्रतिक्रया दिनुहोस्