वाईसिएल नेपाल पर्सा इन्चार्जमा सन्तोष पटेल र संयोजकमा दिपेन्द्र सिंह मनोनित

 

पर्सा

नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल)को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन ।

पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन ।

भेलाबाट वाईसियल नेपालको बागमती प्रदेश ईन्चार्जमा ललित बहादुर श्रेष्ठ, सह-ईन्चार्जमा दिनेश थपलिया (आक्रोश) र गोमा आले, संयोजकमा साजन अधिकारी मनोनित भएका छन् ।

 

सम्बन्धित समाचार