बसनपुर, फूलवारीयामा घरदैलो, शिक्षा र स्वास्थ्य विकासको आधार : प्रदेशसभा सदस्य उम्मेदवार,कानु

पर्सा

छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेर्गाहा स्थायी घर भएका प्रहलाद साह कानु यहाँका युवापुस्ताकाबीच परिचित नाम हो । उनी प्रहलाद साह कानुले अझै बढी चर्चित छन् । यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्साको क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका कानु अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन्

स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ ख, का प्रदेश सभा सदस्यका उम्मेदवार प्रहलाद साह कानुले घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएका छन् । कानुले आज बसनपुर, फूलवारीयामा आज घरदैलो कार्यक्रम गरेका छन। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

 

सम्बन्धित समाचार