मलेसियामा अलपत्र परेका एक नेपाली सुरेन्द्र महतोको पहलमा स्वदेश फर्किए

 

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएर बिगत १२ बर्षदेखि अलपत्र परेको एक नेपाली श्रमिकलाई सुरेन्द्र महतोको पहलमा स्वदेश फर्किएका छ्न ।

मलेसियास्थित नेपाली राजदूतावास , हेल्प मधेसी मलेशिया,पि एन सि सि मलेसिया , लगायत अन्य विभिन्न ब्यक्तित्व हरुको सहयोगले महोत्तरी जिल्ला बलबा नगरपालिका हिरदुवा को बौएलाल मरार खत्वे लाई उद्दार गरि स्वदेश फर्काइएको युवा समाजसेवी साथै हेल्प मधेसी मलेशियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिए ।

१५ बर्ष पहिले मलेसियामा आएर बिगत १२ वर्ष देखि घरपरिवार सङ्ग सम्पर्क बिहिन भैइ अलपत्र परि यताउता बस्दै आइरहेको थियो। २३ नोभेम्बर २०२३ को जोहरको मुहार बाट एक जना नेपाली श्रमिक छबिलाल बम्जन मार्फत बौएलाल मण्डलको बारेमा महतो लाई जानकारी दिन्छ र उहाँ त्यति बेला बोल्ने सक्ने अवस्था नभएको र आफ्नो परिवारको बारेमा पनि भन्न् असक्षम भएको हुदा उहाको परिवार पत्ता निकै कठिन भएता पनि उनी स्वदेश फर्किएको सुरेन्द्र महत्तो ले जानकारी दिए।

 

सम्बन्धित समाचार