ओखलढुंगामा ७७ बर्षिय बिर्खबहादुरको लडेर मृत्यु

२ बर्ष अगाडी

ओखलढुंगा । आफ्नै घरको भ¥याङबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–११ का स्थानीय ७७ बर्षिय बिर्खबहादुर...[...]

किसानकाे दु:ख कसले बुझिदिने : धान बिक्री गर्न रातभर खुला आकाशमुनि….

२ बर्ष अगाडी

भजनी । कैलालीको जानकी गाउँपालिका– ३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका...[...]

सर्वोच्च अदालतमा रिट दायर रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै

२ बर्ष अगाडी

  काठमाडौं, २८ मंसिर । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निर्वाचित रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न...[...]

नागढुंगा सुरुङमार्ग ७० प्रतिशत काम सकिएको खुलासा

२ बर्ष अगाडी

काठमाडौं, मंसिर २८ । निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ ।     आयोजनाले...[...]

रामेछापमा बिहेमा भोज खाएका ३० जना बिरामी भएपछि,१४ जनालाइ गरियो अस्पताल भर्ना

२ बर्ष अगाडी

रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । रामेछाप नगरपालिका–५ रामपुर साईटारका ३० जना बिरामी परेका...[...]

वामपन्थीहरू सरकारबाहिर कि भित्र कसरी लाग्ला टुंगो

२ बर्ष अगाडी

काठमाडौं, मंसिर २७ । सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ।...[...]

दुखद खबर : हराएकाे एक हप्तापछि महिलाकाे शव गाडिएकाे अवस्थामा भेटियो……

२ बर्ष अगाडी

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ की ३६ वर्षीया सरस्वती वाइबाको हत्या गरेर पुरिएको अवस्थामा शव फेला परेको हो  ।...[...]

अन्ततः सरकारले ल्यायाे अध्यादेश रेशम चौधरीलाई छुटाउन

२ बर्ष अगाडी

काठमाडौँ । एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको कैलाली टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई आम...[...]

कीर्तिपुरमा स्कूल बसले ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु

२ बर्ष अगाडी

काठमाडौं । कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र मुख्यालयका एक प्रहरी जवानको मृत्यु भएको छ । घाइते रतलालाई उपचारका...[...]

अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माको उम्मेद्धवारी

२ बर्ष अगाडी

अन्तर्राष्ट्रिय नेपाली साहित्य बोर्ड अफ ट्रस्टीको अध्यक्षमा साहित्यकार पदम विश्वकर्माले उम्मेदवारी दिएका छन् । निर्वाचनमा संस्थाका १२० जना ट्रष्टीहरुले गोप्य...[...]