जनउद्धार केन्द्र मलेसियाकाे पहलमा प्यारालाइसिस बिरामी शिव प्रकाश थारु लाई  उद्धार गरी  स्वदेश फर्कायो 

१ बर्ष अगाडी

जनउद्धार केन्द्र मलेसियाकाे पहलमा बारबर्दिया १ बर्दियाका ४० बर्षिय शिव प्रकाश थारु , प्यारालाइस बाट ग्रस्त भै बिगत तीन महिना...[...]

क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

१ बर्ष अगाडी

काठमाडाैं । क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मंगलबार साँझ भएको उक्त दुर्घटनामा...[...]

मलेसियामा अलपत्र परेका एक नेपाली सुरेन्द्र महतोको पहलमा स्वदेश फर्किए

१ बर्ष अगाडी

  वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएर बिगत १२ बर्षदेखि अलपत्र परेको एक नेपाली श्रमिकलाई सुरेन्द्र महतोको पहलमा स्वदेश...[...]

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मलेसियाको अधिवेशन २५ तारिख हूने राईको प्रमुख आतिथ्यतामा

१ बर्ष अगाडी

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको दोस्रो अधिवेशन -२०२४ कार्यक्रम आयोजना हुने तय भएको छ ।...[...]

नेपाली दुतावास मलेसियाद्वारा दुई दिने कन्सुलर सेवा ५ सय ५५ जनाले लिए कन्सुलर सेवा ।

१ बर्ष अगाडी

मलेसिया: नेपाली दुतावास मलेसियाद्वारा दुई दिने कन्सुलर सेवा सम्पन्न भएकोे छ । दुई दिनमा ५ सय ५५ जनाले राहदानी नवीकरण...[...]

थाइल्यान्डको पटका कारखाना विस्फोट हुँदा २३ को मृत्यु

१ बर्ष अगाडी

काठमाडौं, माघ ४। मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धार सेवाले साझा...[...]

मलेसियाको पुचुङ मा आन्दोलित ९० जना कामदार त्रीपक्षिय सम्मन्वयमा पुनः काम मा फर्किए। 

१ बर्ष अगाडी

मलेसियाको पुचुङ मा रेहेको PT swift marketing कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु...[...]

थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना

१ बर्ष अगाडी

क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मलेसियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम...[...]

हेल्प मधेशी मलेशिया शाखा जाेहर शाखा द्वारा आर्थिक सहयोग।

२ बर्ष अगाडी

काठमाण्डौ:सेवानै धर्म हाे भन्ने मूल नाराका साथ” नेपाली दाजु भाईहरु प्रदेशमा बसि मजदुरी गरेर आफ्नो मेहनतकाे कमाई बाट केही रकम...[...]

जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

२ बर्ष अगाडी

काठमाडौं  । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मध्यजापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर...[...]