प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशन सम्पन्न : नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
क्वालालम्पुर, मलेसिया। प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ...[...]

