२ ण्टा अगाडी
२ ण्टा अगाडी
वि.सं.२०८३ साल भाद्र ११ गते बिहीबारको राशिफल अनुसार मेष राशिको पैतृक धन तथा सम्पत्तिको प्रयोगबाट मनग्गे धन आर्जन हुनेछ । वृष राशिको राजनीति तथा समाजसेवामा राम्रा काम गरी लोकप्रियता कमाउन सकिनेछ । मिथुन राशिको व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था कमजोर हुनेछ । आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ११ गते...[...]
१ दिन अगाडी
राशिफल १० भदौ : वृष शुभकार्यमा सहभागी हुने, पारिवारिक जमघटले वृश्चिकको मन प्रसन्न, तपाईँको के? राशिफल १० भदौ : वृष शुभकार्यमा सहभागी हुने, पारिवारिक जमघटले वृश्चिकको मन प्रसन्न, तपाईँको के? १० भदौ २०८३ (२६ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल- मेष: मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ। पराक्रम...[...]
२ दि अगाडी
आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल भाद्र ९ गते मंगलबार इस्वी सन् २०२६ अगस्ट २५ तारिख हो । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा हुनेछ भने सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेटमा हुनेछ । विभिन्न राशिका लागि आजको राशिफलमा शुभ-अशुभ फलको योग रहेको छ । आजको पञ्चाङ्ग वि.सं.२०८३ साल...[...]
३ हफ्ता अगाडी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा छिटो, पारदर्शी र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणाली का रूपमा विस्तार...[...]
दोहा,कतार– नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ कतारमा क्रियाशील एउटा सशक्त जातीय संस्था परियार मित्रता समाज, कतारले विशेष सांस्कृतिक कार्यक्रम-२०२६ आयोजना गर्ने भएको छ । ‘हातमा...[...]
दोहा,कतार- वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीहरू माझ सक्रिय रहेको संस्था क्षत्री समाज नेपाल, कतार शाखाले आफ्नो पाँचौँ अधिवेशन सङ्गै १६औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ। ”राष्ट्रिय अखण्डता...[...]
दोहा,कतार– कतारमा क्रियाशील नेपालीहरूको प्रतिष्ठित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारको १८औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको सहकार्यमा आयोजना हुन लागेको यस...[...]

दोहा, कतार- परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजले शुक्रबार दोहा स्थित घरवा रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष सुमन नेपाल परियारको सभाध्यक्षता र गैरआवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदका उप-महासचिव मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा संस्कृती, सम्मान र पहिचान राष्ट्रिय नौमती बाजा संरक्षण तथा...[...]
क्वालालम्पुर, मलेसिया — नेपाली गीत–संगीत तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित मलेसियामा ‘५ औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रियसी म्युजिक प्रालिको प्रस्तुति र ब्यबस्थापन मा आयोजना हुने उक्त कार्यक्रम सेप्टेम्बर ६, २०२६ (आइतबार) दिउँसो २ बजे क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना हुने कार्यक्रमले विदेशमा रहेर नेपाली[...]
६ मिनेट अगाडी
मलेसिया । बुधबार, भदौ १० गते नेपालका रसुवाको गढीलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण...
१२ हिना अगाडी
रंजित चौरसिया,वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले...
१ बर्ष अगाडी
काठमाण्डौ: कुवेतलाई कर्मथलो बनाई समाजसेवामा सक्रिय समाजसेवी दिपक योन्जनको अगुवाइमा मिर्गौला पीडित १४ वर्षीया डोल्मु तामाङको...
१ बर्ष अगाडी
मन्थली: रामेछाप नगरपालिका–७ का वडा सदस्य महेन्द्र मगर युवालाई विदेश पठाइदिने झुटो आश्वासन दिँदै लाखौं...
काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले अड्काउँछ भन्ने भाष्य चिर्नुपर्ने बताएकी छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो कानुन अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्नेमा जोड दिएकी हुन् । यसको लागि कानुन अधिकृतहरुको भूमिका महत्त्वपूर्ण हुने बताइन् । ‘न्याय सेवाभित्रको कानुन समूह, कानुन मन्त्रालय[...]